उच्च अदालत पाटनको आदेश- एनसेलको सेयर बिक्री नगर्नु/नगराउनू

उच्च अदालत पाटनको आदेश- एनसेलको सेयर बिक्री नगर्नु/नगराउनू


उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

गोकुलबहादुर रोकायको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु/नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

उच्च अदालतको आदेश- 

 

Logo