सुपर लिगमा काठमाडौँ र धनगढीबीच प्रतिस्पर्धा हुँदै

सुपर लिगमा काठमाडौँ र धनगढीबीच प्रतिस्पर्धा हुँदै


एनएसएल सुपर लिगमा आज दुई टोलीका बीचमा प्रतिस्पर्धा हुँदैछ।

जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौँ राइजर्स बीचमा प्रतिस्पर्धा हुनेछ। हिजाे स्थगित भएकाे साे खेल साेमबार हुन लागेकाे हाे। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजेबाट सो खेल सुरु हुनेछ।

Logo