देश दुनियाँका खबर केन्द्रबिन्दु एक्सप्रेसमा (भिडियोसहित)

देश दुनियाँका खबर केन्द्रबिन्दु एक्सप्रेसमा (भिडियोसहित)


काठमाडौं ।
हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुने नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट दिँदै आएका छौं ।

कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास हो । हुन त यतिबेला देश विदेशमै मानविय अस्तित्वनै समाप्त हुने महासंकट आइपरेको छ । यतिबेला सबैलाई कसरी सुरक्षित रहने भन्ने चुनौती देखिएको छ । यस्तो संकटका समयमा सूचना र जानकारीको ठूलो महत्व हुन्छ ।

यसकै लागि केन्द्रबिन्दु न्यूज अनलाइन टिभीमार्फत हामीले नियमित बुलेटिन पनि प्रशारण गर्दै आएका छौं । हामीले देश दुनियाँको दिनभरको खबर प्रस्तुत गर्ने हेतुले केन्द्रबिन्दु एक्सप्रेस पनि सुरू गरेका छौं ।

यसमार्फत तपाईंले १० मिनेटमा दुनियाँभरका सूचना र जानकारी पाउन सक्नु हुन्छ । आज दिनभर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के कस्ता समाचारहरु सार्वजनिक भए त ? प्रस्तुत छ यसै विषयमा तयार पारिएकाे केन्द्रबिन्दु एक्सप्रेस ।

हेराैं पूरा भिडियो :

 

 

 

Logo