काठमाडौं। "/>

यातायात व्यवसायीलाई राहात, बैंक कर्जा, कर तथा रुट परमिटमा छुट

यातायात व्यवसायीलाई राहात, बैंक कर्जा, कर तथा रुट परमिटमा छुट


काठमाडौं। सरकारले कोरोना मारमा परेका यातायात व्यवसायीकाे लागि राहतकाे घाेषणा गरेकाे छ। मुलुक लकडाउनमा भए देखि सार्वजनिक यातायातका सवारि राेकिएर बसेका छन।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यातायात व्यवसायीकाे लागि तीन कुरामा छुट दिने घोषणा गरेका छन। यातायात व्यवसायीकाे लागि बैंककाे कर्जामा सहुलियत रुट पर्मिट नविकरणमा छुट तथा करमा पनि छुट दिने व्यवस्था मिलाएकाे बजेटमा उल्लेख्य रहेकाे छ।

Logo