#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व552990834717028640522318686
नेपाल6824566112

कमलादीमा गोली चल्यो

काठमाडौं,१६, कात्तिक
कमलादी स्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । काठमाडौंका एसएसपी रविन्द्र धानुकका अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरेको छ । प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजना सहित आएको आशंका गरेको छ। गएको एक महिना यता राजधानीमा आपराधिक घटनाहरुमा वृद्धि भए पछि सर्वसाधारणमा त्रास फैलिएको छ ।
राजधानीबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार