एसीसी इस्टर्न रिजन टी २० क्रिकेट : नेपाल र थाइल्याण्डवीच खेल चल्दै

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट : नेपाल र थाइल्याण्डवीच खेल चल्दै


काठमाडौं ।

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट अन्तर्गत आज नेपाल र थाइल्याण्डवीच खेल भइरहेको छ ।

टस जितेर थाइल्याण्डले ब्याटिङ सुरु गरेको आजको खेलको पछिल्लो अवस्थामा थाइल्याण्डले ५ ओभर खेल्दै १२ रनमा दुई विकेट गुमाएको छ ।

यस अघि लगातार दुई खेलमा पराजित भएका नेपाल र थाइल्याण्ड आज पहिलो जीतको खोजीमा छन् । नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो ।

Logo