सूर्य लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गायिका जोशी

सूर्य लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गायिका जोशी


काठमाडौं ।

चर्चित गायिका इन्दिरा जोशी सूर्य लाइफ इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् ।

सूर्य लाइफ इन्स्योरेन्स र गायिक जोशीबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

गायिका जोशी नेपाली सांगितिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकी छिन् ।

Logo