सामसुङसँगको साझेदारीमा दराजले ग्यालक्सी नोट १० लाइट लन्च गर्दै

सामसुङसँगको साझेदारीमा दराजले ग्यालक्सी नोट १० लाइट लन्च गर्दै


काठमाडौं ।

नेपालको अग्रणी अनलाइन् शपिङ्ग गन्तव्य, दराजले सामसुङ नेपालसँग मिलेर फेब्रुअरी १२ मा सामसुङ ग्यालक्सी नोट १० लाइटको लन्च गर्ने भएको छ ।

यस प्रिमियम फिचर फोनको मूल्य यूरोपियन बजारमा ६२७ यूरो (७८,३००) रहेको छ । दराजले सामसुङ नेपालसँगको साझेदारीमा यो फोन विशेष रूपमा ५९,९९९ मा लन्च गर्ने भएको छ । उक्तफोन औरा ब्ल्याक र और ग्लो गरि दुइ कलर भेरीएसनमा उपलब्ध हुनेछ ।

सामसुङ ग्यालक्सी नोट १० लाइट इन्फिनिटी ओ डिस्प्ले, ट्रिपल रियर क्यामेरा, र एस पेन स्टाइलसको साथ आउँदैछ । यस फोनमा २५ वाटको सुपर फास्ट चार्जिंगको साथ ४५०० एमएएचको विशाल ब्याट्री रहेको छ । यो एक्सीनेक्स् ९८१० द्वारा संचालित छ र यसमा ८ जीबी ¥याम र १२८ जीबी रोमछ । माइक्रोएसडी कार्ड मार्फत रोम १ टिबीसम्म थप्न सकिन्छ ।

Logo