जिप दुुर्घटना हुुँदा एक जनाको मृत्यु १४ जना घाइते

जिप दुुर्घटना हुुँदा एक जनाको मृत्यु १४ जना घाइते


सुुर्खेत । सुुर्खेतको वीरेन्द्रनगरमा जिप दुुर्घटना हुुँदा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा बराहताल गाउँपालिका-९, का दशरथ शाहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ ।  मंगलबार थारीबाट वीरेन्द्रनगर बजार आउँदै गरेको कर्णली प्रदेश ००२००१ ज ००१५ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा-१४, को बेदखोलामा दुुर्घटना भएको हाे।

जिल्ला प्रहरी कार्यालय सुुर्खेतका अनुसार जीपमा १५ जना सवारमध्ये १४ जना घाइते भएका छन् ।

 

Logo