देउवा र पौडेलवीच आज भेटवार्ता हुँदै

देउवा र पौडेलवीच आज भेटवार्ता हुँदै


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई शिर्ष नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलवीच आज भेटवार्ता हुँदैछ । उनीहरु वीचको भेट पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रीत रहने बताइएको छ ।

दुई शीर्ष नेताबीच आज ३ बजे देउवा निवास बुढानिलकण्ठमा भेटघाटको कार्यक्रम तय गरिएको हो । भेटघाटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सहभागी हुनेछन् ।

Logo