प्रदेश ३ को राजधानी हेटौडा नै हो- मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी हेटौडा नै हो- मुख्यमन्त्री पौडेल


प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै भन्दै ढुक्क हुन् आग्रह गरेका छन् ।

आफुले पार्टीको नेतृत्व तहसँग समेत परामर्श गरिसकेको बताउंदै मुख्यमन्त्री पौडेलले स्थानीय राजधानी तथा नामाकरणको लागि केहि कानुनी अडचनहरु रहेकाले राजधानी घोषणामा ढिलाई भैरहेको बताए । आज हेटौडामा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेश ३ को राजधानी हेटौँडा नै हो, यो विषयलाई टुंगो लगाउने काममा लागिरहेको छु।’

Logo