भोगीको झ्याप्पै तिमीलाई सार्वजनिक ( भिडियो सहित )

भोगीको झ्याप्पै तिमीलाई सार्वजनिक ( भिडियो सहित )


काठमाडौंं

गितकार एवं गजलकार निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गित युट्युव मार्फत सार्वजनिक भएको छ । झ्याप्पै तिमीलाई बोलको उक्त गित भिमफेदी गाईजको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गितको भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुले अभिनय गरेका छन् ।

पवन सुस्लिङको क्यामेरा तथा सम्पादन रहेको उक्त गितको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । भोगीको शब्द रहेको उक्त गितमा फुर्वा तामाङको स्वर रहेको छ भने बबुल गिरीको सँगित र एरेन्ज रहेको छ । हेरौं भिडियोमा :

Logo