काठमाडौं

आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन भएको छ ।

बिहान यहाँको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस कायम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । "/>

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा चिसो महसुस

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा चिसो महसुस


काठमाडौं

आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन भएको छ ।

बिहान यहाँको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस कायम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको कात्तिक २० देखि काठमाडौंको तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियसमा स्थिर रहेको थियो ।

त्यसयता बढेको तापक्रम फेरि घटेर आज यो वर्षकै कम ६ दशमलब २ डिग्री सेल्सियसमा झरेको हो । अहिले उपत्यका सहित देशभरी नै हुस्सु तथा कुहिरो लागेको छ । अब विस्तारै अझै चिसो वढ्दै जाने अनुमान गरिएको छ ।

Logo