२० बर्षअघि ब्यवस्थापन विषयमा अध्ययन अध्यापनकोलागी स्थापना भएको एभरेष्ट कलेज काठमाडौंको थापाथलीमा अवस्थित छ । क्वालिटीयुक्त नागरिक उत्पादनलाई केन्द्रमा राखेर सक्रियता जनाइरहेको यस कलेजले ब्यवस्थापन विषयको अध्ययन अध्यापनमा आफूलाई अब्बल सावित गरिसकेको छ । "/>

बीबीएका लागि अब्बल एभरेष्ट कलेज (भिडियोसहित)

बीबीएका लागि अब्बल एभरेष्ट कलेज (भिडियोसहित)


२० बर्षअघि ब्यवस्थापन विषयमा अध्ययन अध्यापनकोलागी स्थापना भएको एभरेष्ट कलेज काठमाडौंको थापाथलीमा अवस्थित छ । क्वालिटीयुक्त नागरिक उत्पादनलाई केन्द्रमा राखेर सक्रियता जनाइरहेको यस कलेजले ब्यवस्थापन विषयको अध्ययन अध्यापनमा आफूलाई अब्बल सावित गरिसकेको छ ।

शब्दमा मात्र होइन उचित शिक्षा र व्यावस्थापन संकाय तर्फ पनि अब्बल साबित भैसकेको छ । त्रिभुवन बिश्वविद्यालयबाट मान्यता प्राप्त उक्त कलेजमा उच्च माध्यामिक तहमा भने बीबीए, बीएसी र एम्बीबीएस शिक्षाको अध्ययन अध्यापन गराइन्छ । एभरेष्ट कलेज उच्च शिक्षाको लागि अविभावक र विद्यार्थीहरुको रोजाईमा पहिलो नम्बरमा पर्ने गर्छ ।

व्यवहारिक ज्ञानका साथै अतिरिक्त कार्यक्रममा पनि यस कलेजले आफ्ना विद्यार्थीहरुलाई सहभागि गराउँदै आएको छ । यस कलेजमा जुनसुकै संकाय तर्फ अध्ययन गर्ने विद्यार्थीहरुले ट्यूशन पढ्ने बाध्यता खेप्न परेको छैन । 

Logo