निर्मला पन्तलाई न्याय दिलाउन युवाहरुको मुटु हल्लाउने कविता ( भिडियो सहित )

निर्मला पन्तलाई न्याय दिलाउन युवाहरुको मुटु हल्लाउने कविता ( भिडियो सहित )


काठमाडौं

बलात्कारपछि हत्याका गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायदिन भन्दै आज पनि युवाहरुले सडकमै कविता बाचन गरेका छन् ।

शनिबार राजधानीको पानी पोखरीमा निर्मलालाई न्यायको अभियानमा लागेका युवाहरुले सडक कविता बाचन गरेका हुन् । उनीहरुले सडकको पेटीमा उभिएर निर्मलाको बलात्कार पछिको हत्यामा संलग्नलाई कारवाही नभएको तथा समग्र मुलुकभर बढ्दै गएको दण्डहिनताको विरोधमा कविता बाचन गरे । हेरौं भिडियोमा :

Logo