काठमाडौं । दशैं–तिहारलाई लक्षित गरेर ‘रमाइलो दशैं तिहार’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत सर्दील खतिवडाको मिठो स्वरले सजिएको छ । "/>

सर्दील खतिवडाले ल्याए ‘रमाइलो दशैं तिहार’

सर्दील खतिवडाले ल्याए ‘रमाइलो दशैं तिहार’


काठमाडौं । दशैं–तिहारलाई लक्षित गरेर ‘रमाइलो दशैं तिहार’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत सर्दील खतिवडाको मिठो स्वरले सजिएको छ ।

सर्दीलको स्वर रहेको यस गीतमा शब्द पनि उनकै रहेको छ भने संगीत मणिराज तामाङको रहेको छ । साथै यस गीतलाई आलोक प्रधानले सम्पादन गरेका छन् । यस अघि खतिवडाको तिमी मेरो साथी, तिम्रो माया लगायतका गीतहरु सार्वजनिक भएका थिए ।

Logo