बेल्जियम र पानामा वीच भएको खेलमा बेल्जियमको पहिलो गोल

बेल्जियम र पानामा वीच भएको खेलमा बेल्जियमको पहिलो गोल


काठमाडौं

अहिले चलिरहेको बेल्जियम र पानामा वीचको खेलमा पहिलो गोल भएको छ । बेल्जियमका तर्फबाट ड्राइस मर्टेन्सले गोल गरेका हुन् । पहिलो हाफ गोलरहित भएको भएपनि दोस्रो हाफको शुरुमै बेल्जियमले १ गोलको अग्रता लिएको हो । खेल जारी छ ।

Logo