रोनाल्डोको ह्याट्रिक

रोनाल्डोको ह्याट्रिक


काठमाडौं ।

स्पेन र पोर्चुगल बीचको खेल जारी रहेको छ । जारी खेलमा पोर्चुगलका रोनाल्डोले ह्ययाट्रिक गोल गरेका छन् । नेपाली समयअनुसचार मध्यराती पौने १२ बजेबाट सुरु भएको स्पेन र पोर्चुगलबीचको खेलमा अहिले दोस्रो हाफको ८८ औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरेका हुन् । यसअघि रोनाल्डो ४४ औं मिनेटमा दोस्रो गोल र चौथो मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए ।
स्पेनका लागि डिएगो कोस्टाले २ गोल गरे उनले २४ औं र ५५ औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै स्पेनलाई दोस्रो हाफमा अग्रता दिलाउने क्रममा नाचोले ५८ औं मिनेटमा गोल गरे  ।

Logo