काठमाडौँ काम नलाग्ने इट्टाको थुप्रो जस्तो भयो: प्रधानमन्त्री

काठमाडौँ काम नलाग्ने इट्टाको थुप्रो जस्तो भयो: प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौ अव्यवस्थित बन्दै गएको बताएका छन् । पछिल्लो समय काठमाडौँको रुप व्यवसायीले थुपारेको काम नलाग्ने इट्टाको थुप्रो जस्तो भएको बताएका हुन् ।

काठमाडौँको भृकुटीमण्डपमा आजदेखि शुरु भएको सातौ प्रोपर्टी एक्स्पोमा बोल्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक शहर काठमाडौ कुरुप बन्दै गएको बताएका हुन् । देशमा अब शुसासन र विकासको आवश्यकता रहेकाले यसका लागि कानुन र संविधान नै संशोधन गर्न परे पनि आफुहरु तयार रहेको उनले बताए ।

Logo