संखुवासभा

जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा हिजो दिउँसो को २ त ५८०५ नंंबरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । "/>

ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु


संखुवासभा

जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा हिजो दिउँसो को २ त ५८०५ नंंबरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते भएका छन् । उनको चैनपुर उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतक मध्ये दुईको घटनास्थलमै र एकजनाको सोही उपस्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो । बिजुलीको पोल लिएर चैनपुरबाट फेरुङ्गेतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो
राजधानीबाट

Logo