भूमिसुधार कार्यालय भक्तपुरका नासु घुससहित पक्राउ

भूमिसुधार कार्यालय भक्तपुरका नासु घुससहित पक्राउ


अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ गरेका छन् ।

सेवाग्राहीबाट लिएको १० हजार रूपैयाँ घुससहित उनी पक्राउ परेका हुन् । चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए । उनी बारे थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

Logo