१२ वर्षे बालिका र ३२ वर्षिय युवाविच विवाह !

काठमाडौँ

१२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ ।

राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ । दैलेखको दल्लुमा रहेका यी दम्पत्तिको तस्विर राष्ट्रिय समाचार समितीका जिल्ला संवाददाता हिक्मत बहादुर नेपालीले खिचेका हुन् ।

१२ वर्षे बालिका र ३२ वर्षिय युवाविच विवाह !