काठमाडौँ, १९, असोज
पार्टी स्थापनाको ६८ वर्षमा कम्युनिस्ट पार्टीहरू झन्डै दुई दर्जनको संख्यामा विभाजन भएका छन् । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा चार वर्ष देखि नै विभाजनको बीउ रोपिएको थियो। "/>

वाम पार्टी ५५ वर्षपछि सगोलमा आउने कसरतमा

वाम पार्टी ५५ वर्षपछि सगोलमा आउने कसरतमा


काठमाडौँ, १९, असोज
पार्टी स्थापनाको ६८ वर्षमा कम्युनिस्ट पार्टीहरू झन्डै दुई दर्जनको संख्यामा विभाजन भएका छन् । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा चार वर्ष देखि नै विभाजनको बीउ रोपिएको थियो। एमाले र माओवादीको इतिहासमा भने पाँच दशकको सम्बन्ध विच्छेदपछि पुनर्मिलनको प्रयास भएको छ। पार्टी एकतामा रहेका यी दुई प्रभावशाली वाम पार्टी ५५ वर्षपछि सगोलमा आउने कसरतमा छन्। यी दुई वामशक्ति २०१९ सालको तेस्रो महाधिवेशनपछि दुई धारमा विभाजित भएका थिए।
अन्नपूर्णपोष्टबाट

Logo