काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सयले बढेको हो । यस्तै चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज १ हजार १९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया