ओस्लो - बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो । "/>

जहाँ कसैको पनि तलब गोप्य छैन

जहाँ कसैको पनि तलब गोप्य छैन


ओस्लो – बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो ।

तर, उएटा यस्तो मुलुक पनि छ, जहाँ कसैको पनि तलब गोप्य हुँदैन । जो कोहीले पनि अन्य कसैको तलबबारे सजिलै जानकारी लिन सक्छन् ।

यस्तो व्यवस्था भएको मुलुक हो नर्वे । आजको कान्तिपुरमा यो खबर छ ।

त्यहाँ सर्वसाधारणले एकै क्लिकमा आफूले जानकारी लिन खोजेको व्यक्तिको तलब थाहा पाउन सक्छन् । अनलाइनमार्फत सबैले यस विषयमा जानकारी लिन सक्छन् ।

 

Logo