विरामी पत्रकारलाई आर्थिक सहयोग

विरामी पत्रकारलाई आर्थिक सहयोग


सिभिल अस्पतालमा उपचार गराइरहेका पत्रकार गुरुप्रसाद ढकालको उपचारका लागि नेपाल पत्रकार महासङ्घ भक्तपुरका सभापति पुष्करराज बुढाथोकी आर्थिक सहयोग प्रदान गर्दै । सो सहयोग महासङ्घ भक्तपुर शाखा, क्रियाशील पत्रकार मञ्च भक्तपुर र प्रेस चौतारी नेपाल भक्तपुरले प्रदान गरेका हुन् ।

तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

Logo