भारतमा २४ घण्टाभित्र अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए

भारतमा २४ घण्टाभित्र अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए


भारतमा कोरोना भाइरसको सङ्क्रमणमा नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन्  । गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

यो सङ्क्रमित थप भएको संख्या भारतमा यो वर्षकै धेरै हो । गएको २४ घण्टामा काेराेना सङ्क्रमणबाट २५७ जनाको ज्यान गएको छ । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ६० लाख ९ हजार ८३ पुगेकाे छ। 

Logo