#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व638831737788330878712922563
नेपाल181181582221

रौतहटको वृन्दावनमा लक्ष्मी लघुवित्त

काठमाडौं,

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा ६५ औं शाखा सञ्चालनमा ल्याएको छ।

वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष जीवनप्रकाश लिम्बु र वृन्दावन नगरपािलकाका मेयर राम स्नेही राय यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए। यो सँगै प्रदेश २ का सबै जिल्लामा लक्ष्मी लघुवित्त पुगेको छ । संस्थाले ४९  जिल्लामा शाखा बिस्तार गरी सेवा दिइरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार