गायक आचार्यको मनभित्रको हिमाल सार्वजनिक (भिडियो सहित)

काठमाडौं,

गायक तथा गीतकार मातृका आचार्यले आफ्नो तेस्रो गीत मनभित्रको हिमाल सार्वजनिक गरेका छन् । शब्दार्थ म्युजिकले बजारमा ल्याएको यो गीतमा रचना तथा आवाज स्वयं गायक मातृकाकै रहेको छ भने संगीत पुरुषोत्तम न्यौपानेले गरेका छन् ।

उनलाई आलापमा गायिका अस्मिता अधिकारी (नेपाल आइडलमा चौथो भएकी गायिका) ले साथ दिएकी छिन् । यस अघि गायक आचार्यका दुईमुटु एउटै पारी र घाटमा मलाई भन्ने गीत सार्वजनिक भएको थियो । गित यस्तो छ :

गायक आचार्यको मनभित्रको हिमाल सार्वजनिक (भिडियो सहित)