काठमाडाैं महानगरमा बालेनले पाए ८ हजार २४८ मत, स्थापित र सिंहकाे कति ?

काठमाडाैं महानगरमा बालेनले पाए ८ हजार २४८ मत, स्थापित र सिंहकाे कति ?


काठमाडाैं महानगरकाे प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ८ हजार २४८ मत प्राप्त गरि आफ्नो अग्रता कायम राखेका छन्।

त्यसैगरी, प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४ हजार ३४२ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ७८१ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ। अहिले गणना भइरहेको ४ र ३१ वडामा पनि बालेनलाई अत्यधिक मत प्राप्त भएको छ। 

Logo