११ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १४८ जना सक्रिय संक्रमित

११ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १४८ जना सक्रिय संक्रमित


पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३० नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार ३४ रहेको छ।

Logo