कवि नवराज पराजुलीसँग आर के धितालको रोचक संवाद (भिडियो सहित)

काठमाडौं,

पछिल्लो पुस्ता साहित्यतिर त्यति धेरै झुकाव नराख्ने पाइएको छ । साहित्य समाजको दर्पण भन्ने गरिए पनि त्यस अनुसार हिजोआजका साहित्यकारहरु लाग्न नसकेकै कारण पाठकहरु प्रति पनि वितृष्णा जागेको हो । तर केहि अपवादहरु पनि छन् , साहित्यमा ।

यस्तै मध्ये एक हुन् कवि नवराज पराजुली । जसका कविता सुन्न साहित्यानुरागीहरु टिकट काटेर हलमा छिर्ने गर्छन् । उनका कविताहरु युट्युबमा पनि लाखौंले हेरेका छन् । आज कवि नवराज पराजुली केन्द्रबिन्दु टेलिभिजनका पाहुना भएर आएका छन् । हेरौं उनीसँग गरिएको कुराकानी यो भिडियोमा :

https://www.youtube.com/watch?v=mPNwrkwZay0