#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं,गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले शनिबार साँझ १५ मिनेट ब्ल्याक आउट गरेका छन् ।केहि दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको तर सरकारले विधेयक खारेज नगरे द्वन्द्व नै निम्तिने धम्की दिइरहेका आन्दोलनकारीले आज गुठी विधेयकको विरोधमा १५ मिनेटलाई ब्ल्याक आउट गरेका हुन् ।सरकारले राष्ट्रियसभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएपनि सरोकारवालाहरुले दुई हप्तादेखि विधेयकको खारेजी माग गर्दै आन्दोलन जारी राखेका छन् ।गुठियारको अधिकार समाप्त पार्ने प्रावधानसहित ल्याएको विधेयक चर्को जनदबाबपछि सरकारले असार ३ गते फिर्ता लिने घोषणा गरेको थियो ।

गुठी विधेयक : आन्दोलन गरिरहेका अभियान्ताहरुले गरे १५ मिनेट ब्ल्याक आउट

काठमाडौं,

गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले शनिबार साँझ १५ मिनेट ब्ल्याक आउट गरेका छन् ।

केहि दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको तर सरकारले विधेयक खारेज नगरे द्वन्द्व नै निम्तिने धम्की दिइरहेका आन्दोलनकारीले आज गुठी विधेयकको विरोधमा १५ मिनेटलाई ब्ल्याक आउट गरेका हुन् ।

सरकारले राष्ट्रियसभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएपनि सरोकारवालाहरुले दुई हप्तादेखि विधेयकको खारेजी माग गर्दै आन्दोलन जारी राखेका छन् ।

गुठियारको अधिकार समाप्त पार्ने प्रावधानसहित ल्याएको विधेयक चर्को जनदबाबपछि सरकारले असार ३ गते फिर्ता लिने घोषणा गरेको थियो ।

सम्बन्धित समाचारहरु