म्यानेजमेन्टमा सर्वोत्कृष्ट ग्लोबल कलेज अफ म्यानेजमेन्ट (भिडियो रिपोर्ट)

काठमाडौंको बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट, सफल व्यवस्थापनका लागि आफैमा उदाहरणीय एवं अनुकरणीय ब्राण्ड भएको छ । व्यवस्थापन बिषय अध्ययनका लागि नेपालकै एकमात्रै उत्कृष्ठ कलेजको रुपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन संकाय मात्रै अध्यापन गराइन्छ ।

ग्लोबल कलेजमा प्लस टु देखि ब्याचलर र मास्टर्स सम्ममा व्यवस्थापन संकायका सम्पूर्ण विषयहरु अध्यापन गराइन्छ । ‘प्रोफेसनल एजुकेटर्स लिमिटेड’द्वारा संचालित ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता हासिल गरेसँगै एकाइसौं शताब्दीको मागलाई मध्यनजर गर्दै ग्लोवल स्कूल अफ साइन्स संचालनमा ल्याएको छ ।

विगत तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने ९८ प्रतिशत रिजल्ट दिन सफल छ । प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटिएको भिडियो रिपोर्ट: