रेडमी र शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर

रेडमी र शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक मनसुन अफर सार्वजनिक गरेको छ ।   

रेडमी नोट ११ सिरिज अन्तर्गत कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी ,२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक मनसुन अफर सार्वजनिक गरेको हाे । 

यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन ।  

अफर लागु गरिएका स्मार्टफोनहरु :

Models

Variant

Bundle

MRP

(Rs)

Discounted Rate (Rs)

Redmi Note 11

All

Redmi earphones

899

199

Redmi Note 11 Pro

All

Redmi earphones

899

199

Redmi Note 11 Pro 5G

All

Redmi earphones

899

199

Xiaomi 12/12X

8GB/256GB

Mi Neckband Bluetooth Pro

4099

1499

Logo