#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31228511965037744212122821353
नेपाल641224111747846233
प्रदेश ४

शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्छ : सभापति देउवा

बागलुङ, २०७६ मंसिर २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी

प्रदेश ४

बागलुङमा आठ उम्मेदवारको जमानत जफत

बागलुङ, बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रदेश ४

जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो

बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका

समाचार

मृतकमध्ये १० जनाको सनाखत (अपडेट)

बागलुङमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका-५का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सीता कार्की, भवि कार्की, भूमि कार्की, मीना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाथ नगरपालिका-१ बस्ने

प्रदेश ४

चार स्थानीय तहमा आप्रवासी समस्या समाधान परियोजना लागू

गलकोट । जिल्लाका चार स्थानीय तहमा आप्रवासी समस्या समाधानका लागि विभिन्न सचेतनामूलक कार्यक्रम लागू गरिएको छ । वैदेशिक रोजगारका कारण भइरहेका घटना र सम्भावित जोखिमलाई ध्यानमा राख्दै पारिवारिक, आर्थिक तथा सामाजिक समस्या समाधानको प्रयास गरिनेछ । यसको काम र समन्वय

पर्यटन

पर्यटकलाई मात्र एक सयमा कोठा

अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक