८६ वर्षिया ज्योती कोइरालाको गीति संग्रह ‘ज्योतीको सङ्गालो’ विमोचन

जीवनमा केही काम गर्न चाहेकाे खण्डमा उमेरले छेक्दैन भन्ने कुरा ८६ वर्षिया ज्योती कोइरालाले पुष्टि गरेकी छिन् । ८६ बर्षको उमेरमा ज्योती कोइरालाले आफ्नो पहिलो सिर्जना गीतिसंग्रह‘ज्योतीको संगालो’लिएर आएकी छिन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र लोकगायक बम बहादुर कार्कीले गीति सग्रहको विमोचन गरेका हुन्।…

Logo