आज देशभर थपिए २०२ कोरोना संक्रमित

आज देशभर थपिए २०२ कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा मुलुकमा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १६४ जना र एन्टिजेन परीक्षणबाट ३८ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको ज्यान गएको छ । साथै कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ । 

Skip This
Skip This
Logo