यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

केन्द्रबिन्दु
0
Shares

देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

मौसम बिभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उता, कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ ।

रातमा पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने बिभागले जनाएको छ ।

Skip This
Skip This
Logo