पछिल्लो २४ घण्टामा २५७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २५७ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा मुलुकमा २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १४३ जना र एन्टिजेन परीक्षणबाट ११४ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् भने कसैको ज्यान गएको खबर छैन । साथै कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ । 

Logo