काभ्रेको बेथानचोकमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

काभ्रेको बेथानचोकमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 

आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो । सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

Logo