लमजुङ जिल्लामा भूकम्पकाे धक्का महसुस भएकाे छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया