मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका -११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पहिरोले पुरिँदा ५ जनाको  मृत्यु भएको हो । 

साथै पहिरोले घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । हाल उद्दारका लागी घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 

Logo