बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ

बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ

केन्द्रबिन्दु
0
Shares

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Skip This
Skip This
Logo