कर्णालीमा भारी हिमपात [फोटो फिचर]

कर्णालीमा भारी हिमपात [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।

केही दिनदेखिको लगातार हिमपातका कारण चिसोले जनजीवन प्रभावित भएको छ । हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।

 

Skip This
Skip This
Logo