शर्मिला वाइवाद्वारा विष सेवन गरेर आत्महत्याको प्रयास

शर्मिला वाइवाद्वारा विष सेवन गरेर आत्महत्याको प्रयास

केन्द्रबिन्दु
0
Shares

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी वाइवाको हाल वीर अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । तर, उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ । उनले विष सेवन गर्नुको कारण खुलेको छैन ।

पछिल्लोसमय पत्रकार ऋषि धमलासँग नाम जोडिएर विवादमा तानिएकी उनी डिप्रेसनमा रहेको पनि बताइएको छ ।

Skip This
Skip This
Logo