फागु पुर्णिमाका अवसरमा मधेसका २२ जिल्लामा आज सार्वजनिक बिदा

फागु पुर्णिमाका अवसरमा मधेसका २२ जिल्लामा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । रंगहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा  मिष्ठान भोजन खाएर मनाउने चलन छ । 

Logo