आज दिउँसो काठमाडौँमा पानी पर्ने

आज दिउँसो काठमाडौँमा पानी पर्ने

केन्द्रबिन्दु
0
Shares

अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको मौसम वूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ। आज काठमाडौँमा दिउँसो १–२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको छ। तर, लामो समयसम्म र ठुलो पानी नपर्ने पर्दैन् । 

Logo