बाजुरामा गएराति भूकम्पको धक्का

बाजुरामा गएराति भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको  भूकम्प गएको हो । 

Logo