मजदूर दिवसको अवसरमा आज सार्वजनिक बिदा

मजदूर दिवसको अवसरमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

सरकारले आज देशभरी सार्वजनिक बिदा दिएको छ। सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिइएकाे हाे। 

सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

Skip This
Skip This
Logo