ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।

विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो । 

Skip This
Skip This
Logo