काठमाडौँका अव्यवस्थित तार हटाउन सुरु [तस्विरमा]

काठमाडौँका अव्यवस्थित तार हटाउन सुरु [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

आजदेखी काठमाडौँ महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजवाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

Logo